Shikhar Insurance

हिमालयन लाइफको १ लाख कित्ता बढी सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १०:४९
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापकसेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी विनय कुमार तोदीको नाममा रहेको (साविक गुराँस लाइफको) १ लाख १५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको कानुन विभागमा लिखित निवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

तोकिएको समयभित्र संस्थापकसेयरधनीहरुबाटखरिदका लागि आवेदन नपरेमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थाहरूमा बिक्री गरिने कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्