Shikhar Insurance

न्युनतम प्रतिकित्ता १ सय ७० रुपैयाँमा सिद्धार्थ प्रिमियरको ५ लाख ९० हजार कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार ११:०५
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक संस्थापक सेयर बिक्रीमा लयाएको छ । कम्पनीले ५ जान संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ लाख ९० हजार १ सय ८७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७० रुपैयाँ रहेको छ । खरिदकर्ताले कम्तीमा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतममा सबै कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरु वा जो–कोही व्यक्ति, कम्पनी, संघसंस्थाहरूले सूचना प्रकाशन भएको (आज) के मितिबाट जेठ ३ गतेसम्म कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, टे«ड टावर भवन, थापाथली–११, काठमाडौंमा आवेदन दिन सध्क्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्