Shikhar Insurance

जेठ १८ गते मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि सकिने

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार ११:१३
NIMB
Nabil Bank

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता सेयरको लक इन अवधि जेठ १८ गते सकिने भएको छ ।
कम्पनीले आईपीओ मार्फत निष्कासन गरेको सेयर गत वर्षको संसिर १९ गते बाँडफाँट गरेको हो ।

जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँ बराबरको ७० हजार कित्ता सेयर लक इनमा रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

आउदो जेठ १८ गते सोही सेयरको लक इन अवधि समाप्त हुने जानकारी कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्