Shikhar Insurance

पोखरा फाइनान्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १५:१९
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.०७ अंकले बढेर परिसुचक १९८०.३४ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

सेयर बजार झिनो बजार बढदा सोमबार सबैभन्दा धेरै पोखरा फाइनान्सको कारोबार भएको हो । कम्पनीको १७ करोड ५४ लाख ७ हजार ५ सय २५ रुपैयाँ ७० पैसा संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ३१ रुपैयाँ ५० पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, नेपाल फाइनान्स, जानकी फाइनान्स कम्पनी लिमिटेड, गोर्खाज फाइनान्स, मल्टिपल्स फाइनान्स, सप्तकोशी डेभल्पमेन्ट बैंक, श्री इन्भेष्मेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, शिवम सिमेन्टको सर्वाधिक कारोबार भएकाे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्