Shikhar Insurance

चिनियाँ कम्पनी सिएन गोल्डको ३ अर्ब लगानी सम्झौता, वार्षिक ५ यूनिट गाडी उत्पादन गर्ने

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १७:१२
NIMB
Nabil Bank

काठमाडौ । चिनियाँ कम्पनिले नेपालमा विद्युतिय सवारी एसेम्बल गर्ने सम्झौता गरेको छ । लगानी सम्मेलनको दौरान चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा ३ अर्ब रुपैयाँ लगानिको सम्झदारी (एमओयू) गरेको हो ।

तेस्रो लगानी सम्मेलनको दोस्रो दिन चिनिया कम्पनी अटोबडीले एनके मोटर्ससङ्ग एमओयू गरेको छ । सम्झौता कार्यन्वयन भएमा वार्सिक ५ हजारभन्दा बढी विद्युतिय सवारी उतपादन हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्झौता अनुसार दुई कम्पनीले नेपालमा सुरुवातमा व्यवसयिक प्रयोजनमा प्रयोग हुने फोर ह्विल्र सवरी उतपादन गर्ने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्