Shikhar Insurance

नेशनल लाइफ इन्स्योरेन्सको सीईओ बने सुरेश खत्री, सबल कम्पनी बनाउने प्रतिवद्धता

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३, सोमबार १५:३७
NIMB
Nabil Bank

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा सुरेश खत्री नियुक्त भएका छन् । सञ्चालक समितिको निर्णयलाई बीमा समितिले स्वीकृति दिएपछि खत्रीलाई सीईओ बन्ने बाटो खुलेको हो ।

खत्री यस अघि पनि नेशनल लाइफको डेपुटी सीईओ थिए । सीईओ भरत बस्नेत बाहिरिएपछि उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिईएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले आफ्नो मूल व्यवस्थापकिय नेतृत्वमा कम्पनीलाई थप सबल र विश्वसनिय बनाउने बताए । ‘कम्पनीले विश्वास गरेर व्यवस्थापनको मूल नेतृत्व दिएको छ, मेरो नेतृत्वमा नेशनल लाइफलाई व्यवसायीक रुपले सक्षम र आम रुपले विश्वसनिय बनाउन प्रयास गर्नेछु’, खत्रीले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्