Shikhar Insurance

युवाहरु देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास हुँदैन : सांसद जबरा

सिंहदरबार संवाददाता
२०८१ बैशाख १९, बुधबार १७:१८
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले युवाहरु देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताएक छन् ।

बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उहाँले यस्तो बताएका हुन् । उनले मुलुकमा युवाहरुले रोजगार प्राप्त नगरेसम्म र देशमै बस्ने परिस्थिति सिर्जना नभएसम्म मुलुकको विकास सम्भव नरहेको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले उद्योगको क्षेत्र पहिलाको भन्दा खुम्चेको अवस्था रहेको बताए । उनले धेरै उद्योग नेपालमा नबनेसम्म युवाहरु पलायन भइरहने जानकारी गरे । उनले औद्योगिक क्षेत्रको विकास, रोजगारको पूर्ण सहभागिता हुने किसिमको विकास गर्न जरुरी रहेको बताए । सांसद जबराले मजदुरले काम गर्ने वातावरण सिर्जना नगरेसम्म देशको विकास सम्भव नरहेको बताए ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्