Shikhar Insurance

सिंगटी हाईड्रो इर्नर्जीको १०० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ बैशाख २०, बिहीबार १२:२४
NIMB
Nabil Bank

काठमाडौं । सिंगटी हाईड्रो इर्नर्जीको १०० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पानीको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म हकप्रद सेयर जारी गरेको थियो । उक्त हकप्रद आज(बिहीबार)नेप्सेमा सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहीबार नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा आइतबार (बैशाख २३) गतेदेखि खरिद बिक्री गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्