Shikhar Insurance

आईएमई लाइफमा झुमिए लगानिकर्ता, अन्य कुनको कति भयाे काराेबार ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख २०, बिहीबार १५:१८
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३१ अंकले घटेर परिसूचक १९९८.९८ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

बिहीबार सेयर बजार सामान्य अंकले घट्दा पनि आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा लगानिकर्ता झुमिएका छन् । कम्पनीको २८ करोड ७७ लाख ५७ हजार ५ सय ५८ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ६८ रुपैयाँ १० पैसा कायम रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, पोखरा फाइनान्स, गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्