Shikhar Insurance

भारतले कोभिड उपचारमा प्लाज्मा थेरापी विधि हटायो

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ४, मंगलवार ०९:०९
NIMB
Nabil Bank

एजेन्सी । भारतले कोभिड १९ को उपचार विधिबाट प्लाज्मा थेरापी हटाएको छ । इन्डियन इन्स्टिच्युट अफ मेडिकल रिसर्चले संशोधन गरेको नयाँ निर्देशिकामा कोभिडको उपचार प्लाज्मा थेरापीबाट गरिने उल्लेख छैन ।

वयष्कहरुको उपचारमा प्रभावकारी बन्दै आएको प्लाज्मा थेरापीबाट गम्भीर बिरामीलाई ठूलो लाभ नदिएको भन्दै हटाइएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

प्लाज्मा थेरापीमा रोग निको भइसकेका बिरामीको रगतमा रहेको प्लाज्मा निकालेर अर्को बिरामीको रगतमा प्रवाह गरिन्छ । रोग निको भइसकेको बिरामीमा रहेको एन्टिबडीले नयाँ शरिरमा समेत काम गर्ने यो विधि भारतले नअपनाउने भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्