Shikhar Insurance

मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख २५, मंगलवार ११:२९
NIMB
Nabil Bank

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको केही कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र आफुले खरिद गर्ने सेयर कित्ता खुलाई बैंकको केन्द्रीय कार्यालय कामनपा ०३ लाजिम्पाट काठमाडौंमा दिवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, साथै, तोकिएको समयमा संस्थापक सेयरधीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचना मार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्