Shikhar Insurance

लगानीकर्तामा बढ्यो कन्फिडेन्सः नेप्से ऐतिहासक उच्च बिन्दुमा, हालसम्मकै बढी कारोबार

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ४, मंगलवार १५:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाली सेयर बजार पुनः नयाँ उचाइमा पुगेको छ । मंगलबार नेप्सेले २७९३.८९ अंकको ऐतिहासक बिन्दुमा पुग्दा बजारमा अहिलेसम्मकै बढी रकमको कारोबार भएको छ ।

नेप्से ३४.६८ अंकले बढ्दा बजारमा ११ अर्ब ३५ करोड ९३ लाख रूपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

देशभर निषेधाज्ञा भएपनि लगानीकर्ता भने बजारप्रति पूर्ण कन्फिडेन्ट देखिएका छन् । लगानीका अन्य क्षेत्र बन्द हुँदा कारोबारमा हौसला बढेको हो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्