Shikhar Insurance

भूकम्पको दोस्रो धक्का महसुस, विस्तृत विवरण आउन बाँकी

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ५, बुधबार ०८:४१
NIMB
Nabil Bank

कठमाडौंं । काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ । दोस्रो धक्का महसुस भएको तर विवरण आउन बाँकी रहेको राष्ट्रय भूकम्प मापन केन्द्रले जनाएको छ ।
आज विहान ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर पहिलाे भूकम्प गएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्