Shikhar Insurance

केपी ओलीले अर्को व्यक्ति प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ६, बिहीबार १८:२६
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम अर्को व्यक्ति प्रधानमन्त्री बाटो खुला गर्ने भएका छन् । ओलीले विश्वासको मत नलिइ राजीनामा दिएर फास्ट ट्र्याकमा अर्को व्यक्ति प्रम बन्ने बाटो खोल्ने भएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्ले जेठ ९ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्