Shikhar Insurance

यी २१ वस्तु ‘फास्टट्रयाक’मा भन्सार पास हुने, कोभिड उपचार मालवस्तु जाँचपास कार्यविधि तयार

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार १०:५९
NIMB
Nabil Bank

काठमाडौं । कोभिड १९ रोग उपचार तथा रोकथाममा उपयोग हुने २१ वस्तु भन्सारबाट सजिलै जाँचपास हुने भएका छन् । सरकारले अक्सिजन, ओषधी, भेन्टिलेटरलगायत कोभिड १९ उपचारमा प्रयोग हुने सर्जिकल सामाग्री पछि कागजात पेस गर्ने गरी समेत भन्सार जाँचपास गर्न सकिने भएको हो ।

यस्ता सामान जाँसपासका लागि भन्सार कार्यालयमा डेडिकेटेड युनिट खडा हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यी २१ वस्तु सजिलै जाँचपास हुनेः

 

GBIME

प्रतिक्रिया दिनुहोस्