Shikhar Insurance

हस्ताक्षर नगरेकामा योगेशको पछुतो ! लेखे यस्तो फेसबुक स्ट्याटस

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार २०:१२
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमाले नेता योगेश भट्टराईले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेको सांसदहरूको आफूले हस्ताक्षर नगरेकामा सही गरें ? कि, गलत गरें ? दोधारमा परेको बताएका छन् । नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, “मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन, आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ ।”

उनले आफ्नो कदम सहि कि गलत भन्ने इतिहासको कठोर मुल्याङ्कनमा खडा रहेको बताएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्