Shikhar Insurance

रिट निवेदन बोकेर विपक्षी गठबन्धनका शीर्ष नेता सर्वोच्चतर्फ (तस्बिरहरू)

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १०, सोमबार १४:०६
NIMB
Nabil Bank

काठमाडौं । संसद विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने बाटो खोल्नु मागसहित विपक्षी गठबन्धनका शीर्ष नेता सर्वोच्च अदालत लागेका छन् । सिंहदरबारमा रिटको वारेसनामा तयार पारेर सांसदहरूको हस्ताक्षरसहित देउवासहित नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा जसपा नेताद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईसमेत सर्वोच्च लागेका हुन् ।

No description available.

Citizen Life
Kumar Bank
Nepal Life

No description available.

No description available.

No description available.

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्