Shikhar Insurance

दैनिक नयाँ उचाइ चुम्दै गरेको सेयर बजारमा आजपनि दोहोरो कीर्तिमान, १३ अर्ब बढीको कारोबार

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १०, सोमबार १५:०५
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारमा फेरी नयाँ कीर्तिमान कायम भएको छ । साताको दोस्रो दिन सोमबार नेप्से ३.०५ अंकले बढेर इतिहासकै सबैभन्दा उच्च बिन्दुमा पुगेको दिन सेयर कारोबार पनि अहिलेसम्मकै बढीको भएको हो ।

सोमबार बजारमा हालसम्मकै सबैभन्दा बढी १३ अर्ब ७ करोड रूपैयाँको सेयर किनबेच भए ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्से बढेर २८२३.०५ अंकमा पुगेको दिन दिन सबैभन्दा बढी एचआईडीसीएलको कारोबार भएको छ । अघिल्लो दिन नेपाल धितोपत्र बोर्डबाट १ बराबर १ को हकप्रद निष्काशनको अनुमति पाएको कम्पनीको १ अर्ब २६ करोड बराबरको सेयर किनबेच भएको छ ।

नेप्से बढेको दिन बरूण हाइड्रो, युनाइटेड इदी, माउन्टेन हाइड्रो, ग्रिन डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले बढेको छ ।

पछिल्लो समय सेयर बजारले लगानीकर्तालाई दैनिक खुसी दिइरहेको छ ।

No description available.

No description available.

No description available.

No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्