Shikhar Insurance

राष्ट्र बैंकको राहतः निषेधाज्ञा सकिएको ७ दिनसम्म कर्जा बुझाउँदा पेनाल्टी नलाग्ने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ११, मंगलवार १६:०७
NIMB
Nabil Bank

काठमाडौं । निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको ७ दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बेंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै फाइन नलिन भनेको हो ।

चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था मिलाइने उल्लेख थियो । केन्द्रिय बैंकले आफ्नो सोही घोषणा कार्यान्वयन गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्