Shikhar Insurance

सुनको मूल्य एकैदिन १५ सयले घट्यो, यतिमा भइरहेछ कारोबार

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २१, शुक्रबार ११:३४
NIMB
Nabil Bank

काठमाडौं । सुनको मूल्य एकैदिन १५ सय रुपैयाँ कम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ९४ हजार ९ सय रूपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ९३ हजार ४ सय रूपैयाँ तोकिएको हो ।

शुक्रबारका लागि तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रूपैयाँ कायम गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सुनको मूल्य घट्दा चाँदी पनि सस्तिएको छ । चाँदीको मूल्य आज ३५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्