Shikhar Insurance

नरोत्तम वैद्य विरुद्ध अदालतमा मुद्धा नलाग्ने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३०, आईतवार १८:३२
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका बारेमा बागमति प्रदेश सभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्ति सर्वत्र चर्चामा छ । एमाले कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गरेका छन् । एमाले कार्यकर्ताहरुले सांसद वैद्य माथि फौजदारी अभियोगमा मुद्धा चलाउनुपर्ने माग राखिएको छ ।

तर संबिधानले नै वैद्यमाथि अदालतमा मुद्धा नलाग्ने स्पष्ट व्यवस्था गरिदिएको छ । वैद्यले बागमति प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीले देश समाप्त पार्न खोजेकाले नेपालमा पनि नाथुराम गोट्सेको आवश्यकता महशुस भएको र कोहि तयार नभए आफु नै गोट्से बन्न तयार रहेको बताएका थिए ।
यस्तो छ वैद्यलाई मुद्धा नलाग्ने व्यवस्था

Citizen Life
Kumar Bank
Nepal Life

नेपालको संबिधानको धारा १८७ को उपधारा १ देखि ३ सम्म प्रदेश सभाको विशषाधिकारको व्यवस्था छ । जस अनुसार उपधारा १ मा ‘संबिधानको अधिनमा रहि प्रदेश सभामा पूर्ण वा स्वतन्त्रता रहनेछ र प्रदे सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारवाही चलाइने छैन’ भनि लेखिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्