Shikhar Insurance

एयरपोर्टमा भारतीय सेना राख्ने भन्ने कहिँ छैैनः प्राधिकरण

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३१, सोमबार २१:१९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय सेना राख्ने गरि सोलार प्लान्टको काम अघि नबढाएको स्पष्ट पारेको छ । सौर्य उर्जा परियोजनाका नाममा भारतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय सेना राख्ने गरि प्राधिकरण र भारतीय पक्षबीच समझदारी बनेको भन्ने आरोप लागेपछि प्राधिकरणले खण्डन गर्दै त्यस्तो कुनै समझदारी नबनेको स्पष्ट पारेको हो ।

विमानस्थलमा सौर्य प्लान्ट जडान गर्ने आफ्नो योजना पनि नरहेको र भारतीय व्यक्ति विमानस्थलमा बस्न पाउने गरि कुनै काम अघि नबढेको प्राधिकरणले स्पष्ट पारेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्