Shikhar Insurance

बाढीले पुरिएको मेलम्ची बजार (तस्बिरहरू)

सिंहदरबार संवाददाता
२०७८ असार २, बुधबार १४:३६
NIMB
Nabil Bank

हिजो साँझदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार बिहान पुरिएको मेलम्ची बजार । बाढीले चौतारा मेलम्ची वारपार गर्ने पक्की पुल, चन्द्र शमशेरको पालमा बनाइएको झोलुङ्गे पुल बाढीले बगाएको छ ।

तस्बिरहरूः रासस

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्