Shikhar Insurance

देशमा विकास र सुशासनको यात्रा बढिरहेको छः प्रधानमन्त्री ओली

सिंहदरबार संवाददाता
२०७८ असार ८, मंगलवार २१:१८
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरबाटै झापाको गौरादहन गरपालिका-६ स्थित डोरामारी माध्यमिक विद्यालय भवनको भर्चुअलरुपमा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्ला तीन वर्षमा मुलुकले काम गर्न सक्ने सरकारको परिचय दिएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले मुलुकलाई ताजा जनोदशमा जान नदिने र पार्टीभित्रै बाट भाँजो हाल्ने प्रयासविरुद्ध लडेर पनि सरकार समृद्धिका लक्ष्यमा प्रतिबद्ध भएको स्पष्ट गरे ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्