Shikhar Insurance

जागिर छाड्ने बित्तिकै समाजिक सुरक्षा कोषको सबै पैसा फिर्ता, असार अघि गए लाभैलाभ

सिंहदरबार संवाददाता
२०७८ असार १०, बिहीबार १६:२५
NIMB
Nabil Bank

काठमाडौं । सामाजिक सुरक्षा कोषले नरमतापूर्ण प्रस्तुत हुँदै सबै श्रमिक, कर्मचारी तथा रोजगारदातालाई कोषमा आह्वान हुने आग्रह गरेको छ । कोषले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनु अनिवार्य भएपनि यसको सुविधा लिने–नलिने स्वेच्छिक विषय भएको बताएको हो ।

कोषले विज्ञप्ति निकाल्दै असार मसान्त कोषमा नै आवद्ध हुने अन्तिम मिति रहेको बताएको हो । त्यस अवधिसम्ममा कोषमा आवद्ध भए धेरै सुविधा पाइने कोषको जिकिर छ । साउनपछि योगदान प्रारम्भ गरेपनि सुविधा नघट्ने कोषको दाबी छ ।

Citizen Life
Kumar Bank
Nepal Life

योगदानकर्ताले आफू सेवा निवृत्त भएका बेला सबै रकम एकमुष्ट निकाल्न मिल्ने व्यवस्था गरिएको कोषले प्रष्ट पारेको छ । यस्तै अरू कोषमा रहेको रकम पनि सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गर्न मिल्ने व्यवस्था रहेको कोषले बताएको छ ।

कोषको लाभ लिन ६० वर्ष नै पर्खनुपर्ने भन्ने बुझाइ तथा आरोप निराधार भएको कोषको भनाइ छ ।

कसलाई के लाभ ? हेरौं कोषको विज्ञप्ति

No description available.

No description available.

GBIME

प्रतिक्रिया दिनुहोस्