Shikhar Insurance

धितोपत्र बोर्डबाट कृषि विकास बैंकले पायो बोन्ड जारीको अनुमति

सिंहदरबार संवाददाता
२०७८ असार ११, शुक्रबार १५:४६
NIMB
Nabil Bank

काठमाडौं । कृषि विकास बैंकले नेपाल धितोपो बोर्डबाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बोर्डले बैंकलाई १२ अर्ब रूपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो ।

बैंकले यो ऋणपत्र व्यक्तिगत रुपमा बिक्री गर्ने बताएको छ । बैंकले ४ प्रतिशत ब्याजदर भएको एग्रिकल्चर बोन्ड निष्कासन गर्न लागेको हो । यो ९ वर्षमा परिपक्व हुनेछ ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्