Shikhar Insurance

सुनचाँदीकै भाउ बढ्यो, आज कति ?

सिंहदरबार संवाददाता
२०७८ असार २०, आईतवार १२:५८
NIMB
Nabil Bank

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुन तोलामा २ सय रुपैयाँले महंगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ३ सय रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबारका लागि ९१ हजार ५ सय रूपैयाँ तय गरिएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार तय गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सुनको मूल्य बढ्दा चाँदी पनि महंगिएको छ । चाँदीको मूल्यमा शुक्रबारभन्दा १५ रुपैयाँले बढेर प्रतितोला १३ सय २५ रुपैयाँ पुगेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्