Shikhar Insurance

पब्लिक कम्पनी बन्यो नर्भिक इन्टरनेसनल हस्पिटल, आईपीओ कहिले ?

सिंहदरबार संवाददाता
२०७८ असार २९, मंगलवार १२:२७
NIMB
Nabil Bank

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । अस्पतालको नाम अब ‘नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेड’ भएको छ । यसअघि अस्पतालको नाम ‘नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज प्रा.लि.’ थियो ।

पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्