Shikhar Insurance

कोरोना छिचोल्दै लक्ष्य भन्दा बढी उठ्यो भन्सार राजश्व

सिंहदरबार संवाददाता
२०७८ श्रावण १, शुक्रबार १४:१५
NIMB
Nabil Bank

काठमाडौं । भन्सार राजश्व लक्ष्य भन्दा बढी संकलन भएएको छ । भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेका अनुसार गत आर्थिक वर्षमा भन्सार विभागलाई ४ खर्ब ४० अर्ब रुपैयाँ राजश्व संकलन लक्ष्य दिईएको थियो । तर विभागले ४ खर्ब ४३ अर्ब रुपैयाँ संकलन गर्न सफल भयो ।

‘आर्थिक वर्ष २०७७।७८ मा विभागलाई ४४० अर्ब २६ करोड राजश्व संकलन गर्ने लक्ष्य दिईएको थियो, असार मसान्तसम्ममा हामीले लक्ष्य भन्दा ३ अर्ब बढी अर्थात् ४४३ अर्ब २६ करोड रूपैयाँ भन्सार राजस्व उठाउन सफल भयौं’, प्रवक्ता घिमिरेले भने ।कोरोनाको महामारीलाई छिचोल्दै भन्सार राजश्वले लक्ष्य नाघेको र त्यसलाई भन्सार प्रशासनको सफलताका रुपमा लिनुपर्ने पनि उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्