Shikhar Insurance

५ सातापछि नेप्से ३ हजार बिन्दुमाथि

सिंहदरबार संवाददाता
२०७८ श्रावण ७, बिहीबार १७:३२
NIMB
Nabil Bank

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो साताको अन्तिम दिन सेयर बजारमा नयाँ उत्साह थपिएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकले ३ हजार बिन्दु नाघेको हो ।

नेप्से परिसूचक १८.७५ अंकले बढेर ३००४.३१ विन्दुमा पुगेको छ भने ११ अर्ब ११ करोड रूपैयाँको सेयर किनबेच भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बजारमा ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेका छन् ।

नेप्से परिसूचक ५ सातापछि ३ हजार बिन्दुमाथि पुगेको हो । गत जेठ ३१ गते सर्वाधिक ३ हजार २५ अंकमा पुगेर नेप्से परिसूचक फर्किएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्