Shikhar Insurance

गुराँस लाइफ इन्स्योरेन्सका लगानीकर्तालाई ५.७९ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७८ श्रावण २५, सोमबार २०:२७
NIMB
Nabil Bank

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५.७९ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट सो मात्रामा लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको हाल कायम चुक्तापुँजीकोे ५.५ प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २३१.५७ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बीमा समितिको स्वीकृतिपछि प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ

GBIME

प्रतिक्रिया दिनुहोस्