Shikhar Insurance

प्राधिकरणमा कुलमानको सेकेन्ड इनिङ्स सुरू, यसरी लिए नियुक्ति

सिंहदरबार संवाददाता
२०७८ श्रावण २७, बुधबार १३:२३
NIMB
Nabil Bank

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा ऊर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कुलमानको ‘सेकेन्ड इनिङ्स’मा चुनौती नै चुनौती, यस्ता छन् पहिलो कार्यकालमा गरेका कामहरू

 

GBIME

प्रतिक्रिया दिनुहोस्