Shikhar Insurance

सनराइज फर्स्ट म्युचुअल फण्डका लगानीकर्तालाई ५० प्रतिशत प्रतिफल

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३२, सोमबार ०९:३४
NIMB
Nabil Bank

काठमाडौं । सन्राइज बैंक लिमिटेडले प्रवर्द्धन गरेको तथा सनराइज क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले प्रतिफल घोषणा गरेको छ ।

फण्डले आर्थिक वर्ष २०७७।०७८ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित ५० प्रतिशतका दरले हुन आउने ४३ करोड रुपैँया प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । साथै ईकाइधनी दर्ता किताब(बुक क्लोज) बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमै सार्वजनिक गर्ने पनि जनाईएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्