Shikhar Insurance

अर्थमा सहसचिव हेरफेरः बजेट महाखामा बराल, दाहाल पुगे नीति विश्लेषणमा

सिंहदरबार संवाददाता
२०७८ भाद्र ३, बिहीबार १७:२८
NIMB
Nabil Bank

काठमाडौं । अर्थ मन्त्रालयमा सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।

बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी भुपाल बराललाई दिइएको छ । यसअघिका महाशाखा प्रमुख सुमन दाहाललाई आर्थिक नीति विश्लेषण महाशाखामा पठाइएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्रालयभित्र दाहालले सम्हाल्न लागेको चौथो महाशाखा हो । उनले अर्थको योजना, अनुगमन तथा मुल्यांकन, प्रशासन, बजेट तथा कार्यक्रम महाशाखा सम्हालिसकेका छन् । दाहाल भन्सार विभागको महानिर्देशक पनि भइसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्