Shikhar Insurance

लमजुङमा खुल्यो एकिकृत समाजवादीको जिल्ला कार्यालय

सिंहदरबार संवाददाता
२०७८ भाद्र १०, बिहीबार २२:१२
NIMB
Nabil Bank

काठमाडौं । नव गठित नेकपा(एकिकृत समाजवादी) पार्टीले लमजुङ जिल्लामा पार्टी कार्यालय स्थापना गरेको छ । माधव नेपाल नेतृत्वको पार्टीले दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको दोश्रो दिन नै लमजुङ पार्टी कार्यालय स्थापना गरेर बोर्ड राखेको हो ।

पार्टीले केन्द्रिय कार्यालयका लागि बानेश्वर क्षेत्रमा घर खोजीरहेको छ । केन्द्रले कार्यालय भवन स्थापना गर्नु अघि नै लमजुङ जिल्ला कार्यालय स्थापना भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्