Shikhar Insurance

नेपाल इन्भेस्टर्स फोरममा ढकाल नेतृत्वको नयाँ कार्यसमिति चयन, राजन लम्साल प्रथम उपाध्यक्ष

सिंहदरबार संवाददाता
२०७८ भाद्र १२, शनिबार १८:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्भेस्टर्स फोरमको अध्यक्षमा तुल्सीराम ढकाल चयन भएका छन् । शनिबार सम्पन्न फोरमको १६ औं वार्षिक साधारसभाले ढकाललाई अध्यक्ष चयन गरेको हो ।

ढकालको नेतृत्वमा नयाँ कार्यसमित गठन भएको छ । जसमा प्रथम उपाध्यक्ष राजन लम्साल रहेका छन् । फोरमका अर्का उपाध्यक्ष अञ्जिब तुलाधर भएका छन् । यस्तै दुर्गा तिवारी महासचिव बन्दा विश्वेश्वर सुवेदी सचिव र हरिचन्द्र खनाल कोषाध्यक्ष चयन भए ।

Citizen Life
Kumar Bank
Nepal Life

फोरमको कार्यसमिति सदस्यमा अम्बिका शर्मा लामिछाने, अतीतलाल श्रेष्ठ र सिर्जना सुवेदी छन् । कोभिड संक्रमणका माझ साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो ।

तस्बिरहरूः

No description available.

May be an image of 12 people, people standing and indoor

 

GBIME

प्रतिक्रिया दिनुहोस्