Shikhar Insurance

सुनको मूल्य तोलमै चार सय रुपैयाँले घट्यो

सिंहदरबार संवाददाता
२०७८ भाद्र २७, आईतवार ११:४२
NIMB
Nabil Bank

काठमाडौं । आइतबार सुनको मूल्य तोलामै चार सय रुपैयाँले घटेको छ । शुक्रबार प्रति तोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ९० हजार ३ सय रुपैयाँ तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला एक हजार एक सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्