Shikhar Insurance

बाग्लुङ र बेनीमा “युवा संग – महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ आश्विन २१, बिहीबार १०:२६
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको “युवा संग—महालक्ष्मी लाईफ” बीमा जागरण राष्ट्रिय अभियान बाग्लुङ र बेनीमा पनि चलाइएको छ । असोजको पहिलो हप्ताबाट प्रारम्भ गरेको अभियान  छोटो अवधिमा व्यापक हुँदै गइरहेको हो ।

बेनी सामूदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरु सहभागि भएका छन भने धौलागिरी बहुमुखि क्याम्पस बागलुङमा २५ जना सहभागी थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

युवा वर्गमा बीमा सँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले अभियान चलाइएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्