Shikhar Insurance

नबिलसँग मर्जरको तयारी गरेको एनबी बैंकका लगानीकर्तालाई १५.५० प्रतिशत लाभांश, बोनस र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन २४, आईतवार १०:२५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बंगलादेश बैंकका लगानीकर्ताले १५.५० प्रतिशत लाभांश पाउने भएका छन् । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् । नबिल बैंकसँग मर्जरमा जाने तयारी गरिरहेको बैंकमा बंगलादेशी लगानी कसले सकार्ने भन्नेबारे विवाद छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्