Shikhar Insurance

छठ २०७८ : हेरिरहौं लाग्ने २९ तस्बिरहरू…..

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २४, बुधबार १९:३६
NIMB
Nabil Bank

काठमाडौं । छठ पर्वको अवसरमा बुधबार साँझ अस्ताउदो सूर्यलाई अर्घ दिइएको छ ।

छठको तेस्रो दिनअर्थात् छठपर्व । यस दिनमा बर्तालु पानीसमेत नपिई निराहार बस्छन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवाजस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । प्रातःकालीन अर्ध्यका लागि केही बर्तालु रातभर पानीमा बसेर सूर्य नउदाउञ्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

आज रातभर सूर्यको आराधनामा मग्न भएका भक्तले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । भोलि बिहानी सूर्यको न्यानो किरणसँगै बर्तालुले अञ्जुलीमा पानी भरी जल चढाउँछन् र पालैपालो ठकुवा, भुसुवा, फलफूल र मिठाइ जस्ता प्रसाद अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी व्रत खोल्दछन् ।

अब २९ तस्बिरमा हेरौं छठको तेस्रो दिन…

GBIME

प्रतिक्रिया दिनुहोस्