Shikhar Insurance

एशियाकै उत्कृष्ट बैंक बन्यो एनएमबि बैंक, नेपालकै पहिलो

सिंहदरबार संवाददाता
२०७८ मंसिर १५, बुधबार १६:५५
NIMB
Nabil Bank

काठमाडौं । एनएमबी बैक एशियाकै उत्कृष्ट बैंक हुन सफल भएको छ । बैंकले बैंकअफ दि एशिया २०२१ अवार्ड प्राप्त गर्दै उत्कृष्ट बैंक हुन सफल भएको हो ।

बैंकलाई उक्त अवार्ड द फाईनान्सियल टाइमसको द बैंकर म्याकेजिनले प्रदान गरेको हो । सो अवार्ड प्राप्त गर्ने एनएमबी नेपालको पहिलो बैंक हो ।

Citizen Life
Kumar Bank
Nepal Life

द फाईनान्सियल टाइमसको द बैंकर म्याकेजिनले हरेक एशियाका सस्टेनेबल बैंकहरु मध्ये उत्कृष्टलाई दिने गरेको छ । यो वर्ष छनौटमा परेका ४८ वटा मुलुकका बैंकहरुमा एनएमबि बैंकले अवार्ड हात परेको हो ।

याे अवार्ड प्रधानमन्त्री शेरबहादुर देउवाले बैंकलाई हस्तान्तरण गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्