Shikhar Insurance

श्री इन्भेष्टमेन्टका लगानीकर्तालाई ११ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७८ मंसिर १६, बिहीबार ०९:५५
NIMB
Nabil Bank

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले ११ प्रतिशत लाभांश पाउने भएका छन् । मंसिर १४ गते अपरान्ह बसेको कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई बोनस सेयर र नगद गरि ११ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कुल लाभांशमध्ये ७.७० प्रतिशत बोनस सेयर र ३.३० प्रतिशत नगद लाभांश(करसहित) रहेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्