Shikhar Insurance

प्रभु इन्योरेन्सले ११ प्रतिशत बोनस सेयर दिने

सिंहदरबार संवाददाता
२०७८ पुष ३०, शुक्रबार १०:५२
NIMB
Nabil Bank

काठमाडौं । प्रभु इन्योरेन्सले ११ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिले ११ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीको साधारणसभाका लागि गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्