Shikhar Insurance

ज्योति लाइफका लगानीकर्ता मालामाल, दोब्बरले बढ्यो बोनस सेयर

सिंहदरबार संवाददाता
२०७८ माघ ९, आईतवार १६:५८
NIMB
Nabil Bank

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर दोब्बरले बढेको छ । कम्पनीले यस अघि ५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।

बीमा समितिले बीमा कम्पनीहरुलाई नगद लाभांश दिन रोक लगाएपछि ज्योतिका लगानीकर्ता मालामाल हुने भएका हुन् । ज्योति लाइफले २०७८ कात्तिक १४ गतेको सञ्चालक समिति बैठक मार्फत लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

तर बीमा समितिले बीमा कम्पनीहरुलाई नगद लाभांश वितरणमा रोक लगाएपछि अब ज्योतिका लगानीकर्ताले १०.५२६३ प्रतिशत बोनस सेयर पाउने भएका हुन् ।
ज्योतिले

GBIME

प्रतिक्रिया दिनुहोस्