Shikhar Insurance

जलविद्युत कम्पनीमा पनि मर्जर, रिडि र रैराङले पाए अनुमति

सिंहदरबार संवाददाता
२०७९ बैशाख २९, बिहीबार १३:५७
NIMB
Nabil Bank

काठमाडौं । विद्युत् नियमन आयोगले दुई जलविद्युत कम्पनीलाई एक आपसमा गाभिन सहमति दिएको छ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले मर्जरका लागि सहमति पाएका हुन् ।

यी कम्पनीले कात्तिक १७ गते एक आपसमा गाभिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्