Shikhar Insurance

पर्यटकीय पूर्वाधार निर्माणका लागि विदेशी लगानीकर्ताहरुलाई आकर्षित गरिने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:०६
NIMB
Nabil Bank

काठमाडौं । सरकारले पर्यटकीय पूर्वाधार निर्माणका लागि विदेशी एवंम स्वदेशी लगानीकर्ताहरुलाई आर्कषण गराउने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्