Shikhar Insurance

विद्युत् महशुलमा पुनरावलोकन गरिने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:३५
NIMB
Nabil Bank

काठमाडौं । सरकारले विद्युत् महशुलमा पुनरावलोकन गर्ने भएको छ । विद्युतीय समाग्रीको उपभोगमा वृद्धि गर्नको लागि विद्युत महशुलमा पुनरावलोकन गरिने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्