Shikhar Insurance

सरकारले विज्ञ सम्मिलित ‘मार्केट एन्ड ट्रेड इन्टेलीजेन्स ब्यूरो’ बनाउने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:४८
NIMB
Nabil Bank

काठमाडौं । सरकारले विज्ञ सम्मिलित ‘मार्केट एन्ड ट्रेड इन्टेलीजेन्स’ ब्यूरो गठन गर्ने भएको छ । अन्तर्राष्ट्रिय व्यापारको सूचना संकलन, त्यसै अनुसारको सरकारी नीति निर्माण लगायतमा सरकारलाई सघाउने गरी यस्तो ब्यूरो गठन गर्न लागिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्