Shikhar Insurance

४ कम्पनीका बोनस तथा हकप्रद सेयर नेप्सेमा सुचीकृत

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ११, बुधबार १९:३२
NIMB
Nabil Bank

काठमाडौं । नेप्सेमा ४ कम्पनीको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा आरएसडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर ७ लाख ३१ हजार ९५९.७६ कित्ता, समृद्धि फाइनान्सको हकप्रद सेयर १९ लाख ५७ हजार ३९ कित्ता, सेन्ट्रल फाइनान्सको बोनस सेयर ६ लाख ७८ हजार ३९७.४९५९ कित्ता र साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर २ लाख ३० हजार ४८२.९० कित्ता नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेका अनुसार आरएसडीसीको १० प्रतिशत बोनस सेयर, समृद्धिको ५० प्रतिशत हकप्रद सेयर, सेन्ट्रल फाइनान्सको ७.७० प्रतिशत बोनस सेयर र साल्ट ट्रेडिङको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्