Shikhar Insurance

अर्थमन्त्रीले बजेटमा लेखेः आयातमुखीबाट उत्पादनतर्फ

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १७:०२
NIMB
Nabil Bank

काठमाडौं । आगामी आवको बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितीकरणबाट समावेशीकरण तर्फको बनेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्